17 मार्चदेखि सिलगढीको मुख्य सडकहरूमा रिक्साको चलाचल बन्द

सिलगढी : सिलगढी सहरलाई जाम मुक्त गराउने उद्देश्य लिएर साथै अदालतको पुरानो निर्देशलाई पालन गर्दै सहरको मुख्य सडकहरूमा रिक्साको चलाचल बन्द गर्ने भएको छ। आगामी 17 मार्चदेखि सिलगढीको एसएफ रोड, हिलकार्ड रोड, विधान रोड लगायत एसियन हाईवेमा रिक्साको चलाचल बन्द गर्ने सिलगढी मेट्रोपोलिटन पुलिसले निर्णय लिएको छ। सहरको गल्लीहरूमा भने रिक्सा चलाचल गर्न सक्नेछ। अटो-टोटोले गर्दा हाल यात्रीहरू पाउन मुस्किल भइरहेको समयमा पुलिसको उक्त निर्णयले गर्दा रिक्सा चालकहरू चिन्तामा परेका छन्। तथापि, सहरमा जामको समस्या कम्ती गर्नको लागि यस प्रकारको निर्देशिका अगावै जारी गर्नुपर्ने आवश्यकता रहेको केही मानिसहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes