18 जना वन वस्तीवासीलाई जमिनको पट्टा वितरण

मिरिक : मिरिक महकुमा क्षेत्रको विभिन्न बस्ती क्षेत्रमा बसोबास गर्दैआइरहेका मानिसहरूलाई आज वन विभागको तर्फबाट जमिनको पट्टा वितरण गरियो। मिरिक खण्ड विकास कार्यालयमा आयोजित एउटा कार्यक्रमबीच मिरिक महकुमा शासक अनाबिल दत्त, डीएमडीसी मृदुल श्रीमोनी, खण्ड विकास अधिकारी विप्लव रोय, एसडीएलआरओ-को बाहुलीबाट आज मोठ 18 जना वन वस्तीवासीलाई जमिनको पट्टा वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *