18 नम्बर वार्डमा तृणमूल कांग्रेसद्वारा बंगध्वनि यात्राको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्डमा तृणमूल कांग्रेसको तर्फबाट आज बंगध्वनि यात्राको आयोजना गरियो। बंगध्वनि यात्राको माध्यमद्वारा राज्य सरकारको विभिन्न परियोजनाहरूबारे साधारण मानिसहरूलाई जानकारी गराइयो।

यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार, एसजेडीएका भाइस चेरयम्यान नान्टु पाल, निखिल सहानी लगायत तृणमूल कांग्रेसका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes