19 वर्षीय युवतीको झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज: राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायतको करूणदिघी इलाकामा एकजना युवतीको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। मृतक युवती 19 वर्षीय लख्खी रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार घरका सबैजना परिवारका सदस्यहरू सदा झै आ-आफ्नो काममा गएका थिए। घरमा केवल  लख्खी  र तिनकी बहिनी मात्र थिए। बहिनी सुतेपछि अर्को कोठामा गएर लख्खीले झुन्डिएर आत्माहत्या गरिन्। उक्त घटना भएको थाहा पाएपछि परिवारका सदस्यहरूले तिनलाई राजगञ्ज ग्रामीण अस्पतालमा पुऱ्याए तापनि चिकित्सकले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनाको खबर पाउन साथ राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमको लागि जलपाइगढी जिल्ला अस्पतालमा पठाइदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes