19 नम्बर वार्ड कमिटीद्वारा डेङ्गुबारे सचेतनतामूलक अभियान

सिलगढी : सिलगढी सहरमा डेङ्गु रोगीहरूको संख्या बढ्दै गइरहेकोले सिलगढी नगरनिगम यसको रोकथाम गर्नको लागि तत्पर रहेको छ। डेङ्गुबारे मानिसहरूलाई जागरूक गराउन सिलगढीको 19 नम्बर वार्ड कमिटीले पहल गरेको छ। उक्त कमिटीले आज डेङ्गुबारे सचेतनतामूलक अभियान चलाउनको साथै लिफलेट वितरण गरेर साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गराए। यस अवसरमा काउन्सिलर मौसुमी हाजरा लगायत वार्डका मानिसहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *