1 करोड़ 15 लाख रुपियाँको ब्राउन सुगर सहित 3 जना पक्राउ

सिलगढी : एसओजी (स्पेशल अपरेशन ग्रुप) र भक्तिनगर थाना पुलिसले संयुक्त अभियान चलाएर गत राति करोड़ौँ रुपियाँको ब्राउन सुगरसहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू मालदा जिल्ला निवासी क्रमैले शेखावत विश्वास, अब्दुल मजीद र आशिम अकरमको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना पुलिस र एसओजीले गत राति गोप्य सूचनाको आधारमा सिलगढीको शहीद नगर मोड़मा छापामारी अभियान चलाएर संदिग्ध तीनजना व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा 593 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 1 करोड़ 15 लाख रुपियाँ रहेको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes