1 करोड़ 39 लाख रुपियाँ मूल्यको सुनको बिस्कुटसितै दुईजना महिला एनजेपीबाट पक्राउ

सिलगढी: डीआरआई-ले एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर राजधानी एक्सप्रेसबाट दुईजना महिलालाई लगभग 1 करोड़ 39 लाख रूपियाँ मूल्यको सुनको बिस्कुटहरूसितै पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा उत्तर 24 परगनाका लीला गोस्वामी र मौसमी अधिकारी सामेल छन्। प्राप्त जानकारी अनुसार, डीआरआईले गोप्य सूचनाको आधारमा बुधवार एनजेपी रेलवे स्टेशनमा रोकिएको राजधानी ट्रेनमा अभियान चलाएर ट्रेनमा सवार लीला गोस्वामी र मौसमी अधिकारीलाई सन्देहको आधारमा तलासी गर्दा तिनीहरूको ब्यागमा राखेको दुईवटा जुत्ताबाट 8- 8 वटा गरेर मोठ 16 वटा सुनका बिस्कुटहरू उद्धार गरेको बताइएको छ। तिनीहरूले जफत गरेको सुनको वैध कागज देखाउन नसकेपछि डीआरआई-ले दुवै महिलालाई कस्टम एक्ट 1962 अनुसार पक्राउ गरेको छ। जफत गरेको सुनको बिस्कुटको ओजन 2 किलो 6 सय 56 ग्राम रहेको छ भने त्यसको बजार मूल्य लगभग 1 करोड़ 31 लाख रूपियाँ रहेको सरकारी पक्षका वकिल सौमिक सेन गुप्ताले जानकारी दिएका छन्। तिनले बताए अनुसार आज तिनीहरू दुवै महिलालाई सिलगढी अदालतमा पेश गरियो। अदालतमा मामिलाको सुनवाइ भएपछि न्यायाधीशले दुवै आरोपीलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes