1 करोड 40 लाखको ब्राउन सुगरसहित 3 जना पक्राउ

सिलगढी : एसओजी (स्पेसल अपरेसन ग्रुप) तथा एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर 7 सय ग्राम ब्राउन सुगरसहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सनिउर शेख, आयशा बेगम र मेनका खातुन सामेल छन्। तीमध्ये सनिउर शेख मालदाको कालियाचक निवासी, आयशा बेगम इस्लामपुर निवासी र मेनका खातुन मतिगढा निवासी हुन्।

प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिस तथा एसओजीले एनजेपी थाना अन्तर्गत कामराङ्गागढी ओभर ब्रिज इलाकामा अभियान चलाएर दुईजना महिला सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै तिनीहरूबाट 7 सय ग्राम ब्राउन सुगर उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य लगभग 1 करोड 40 लाख रुपियाँ रहेको छ। पक्रा परेकाहरू धेरै दिन अघिदेखि मादक पदार्थ तस्करीमा संलग्न रहेको साथै तिनीहरूसित अन्य कोही सामेल हुन सक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetcratosroyal girişcratosroyalcasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes