1 लाख मानिसहरूलाई कोरोना भ्याक्सिन लगाएर कीर्तिमान कायम गर्यो उत्तरबंग मेडिकल कलेजले

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालले 1 लाख मानिसहरूलाई कोरोना भ्याक्सिन लगाएर नयाँ माइल स्टोन कायम गरेको छ। यसैको उपलक्ष्यमा आज मेडिकल कलेजका कर्तृपक्षले केक काटेर खुसी मनाए। यस अवसरमा उत्तरबंग मेडिकल कलेजका ओएसडी डा. सुशान्त राय, अस्पतालका प्रिन्सिपल डा. इन्द्रजीत साहा, अस्पतालका सुपर डा. सञ्जय मल्लिक, डीन. डा. सन्दीप सेनगुप्ता, कम्युनिटी मेडिसिन विभागका प्रधान डा. शर्मिष्ठा भट्टाचार्य लगायत अन्य उपस्थित थिए। डा. सुशान्त रायले भने, 1 लाख मानिसहरूलाई कोरोनाको भ्याक्सिन लगाएकोमा केट काटेर खुसी मनाइयो। आगामी दिनमा मेडिकल कलेजमा चिकित्साको क्षेत्रमा अझ सुधार गरिने तिनले बताए। यसैगरी, डा. शर्मिष्ठा भट्टाचार्यले भनिन्, मेडिकल कलेजमा पहिलो खोप 60 हजार र दोस्रो खोप 40 हजार कोरोना भ्याक्सिन मानिसहरूलाई लगाउन सम्भव भएको छ। हाल को-विन एपको माध्यमद्वारा रेजिस्ट्रेसन गरेर कोरोनाको भ्याक्सिन उपलब्ध गराइरहेको तिनले जानकारी गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes