1 नम्बर बोरोविरुद्ध नगरनिगम कमिश्नरलाई तृणमूलको ज्ञापन

सिलगढी : रसिद-खाता हराउनको साथै उक्त रसिद-खाताको माध्यमद्वारा धेरै रुपियाँको ठगी गरेको सिलगढी नगरनिगमको 1 नम्बर बोरोका धेरैजनाविरुद्ध अभियोग उठेको छ। यसको साथै उक्त घटनामा संलग्न रहेको आरोप लगाउँदै ताहिर हुसेनविरुद्ध थानामा अभियोग दर्ता गरिएको छ। उक्त घटनामा अन्य धेरैजना संलग्न रहेको तृणमूल कांग्रेसले दावी गरेको छ। यसैले बोरो चेयरम्यान स्निग्धा हाजरालगायत अन्यले राजानीमा दिनुपर्ने तृणमूल काउन्सिलरहरूले माग गरेका छन्। तृणमूल काउन्सिलरहरूले आज सिलगढी नगरनिगमका कमिश्नरसँग भेट गरेर यसबारे एउटा ज्ञापन पत्र चढाए। यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै विरोधी दल नेता रञ्जन सरकारले उक्त घटनामा धेरैजना संलग्न रहेको बताउँदै घटनाको सटीक जाँच गरिनुपर्ने साथै जाँच पुरा नभएसम्म कसैलाई पनि तिनीहरूको पदमा राख्नु नहुने तिनले बताए। यसको साथै बिल्डिङ प्लानिङ विभागमा पनि दुर्नीति चलिरहेको, रुपियाँ नदिए कुनै कार्य नगरेको आरोप लगाउँदै वामफ्रन्टकाहरूको मात्र पदोन्नति भइरहेको तिनले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminggrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes