2017-को आन्दोलन बिथोल्नेहरूलाई यसपल्ट पहाडवासीले सबक सिकाउने छ: अजय एडवार्डस

दार्जिलिङ : 2017-को आन्दोलन बिथोल्नेहरूलाई यसपल्टको जीटीए चुनाउमा पहाडवासीले सबक सिकाउने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दावी गरेका छन्। तिनले जारी विज्ञप्तिमा बताए अनुसार गत 2017 मा छुटटै राज्य गोर्खाल्याण्डको आन्दोलन चरम सीमामा पुगेको थियो त्यस समयमा ती दुई दाजुहरूले आन्दोलनमा सरिक भएका हाम्रा दाजु भाइ, दिदी-बहिनीहरूको घर-घरमा पुलिस पठाएर थुनामा हाल्ने काम गरेको थियो। आन्दोलनमा सरिक भएका हाम्रा दाजु भाइ,दिदी बहिनीहरू कहाँ लुकेर बसेको छ भन्ने सवै जानकारी संग्रह गरेर पुलिस दिने काम गर्थे, यति मात्र होइन, आन्दोलनमा सरिक भएका हाम्रा दाजु-भाइ,दिदी-बहिनीहरूको घर कुडकी गराउन लगाउनेहरू पनि यी दुई दाजुहरू नै हुन् भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आरोप लगाएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गठन गत केही वर्ष अघि मात्र भएको भएता पनि तृणमूल काग्रेससँगको गठबन्धन 2017 देखि नै रहेको थियो भन्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसको भनाई रहेको छ। तिनले बताए अनुसार 105 दिन पहाड बन्द गराउने यी दुई दाजुहरू नै हुन्, निर्दोष हाम्रो दाजु-भाइ, दिदी-बहिनीहरूलाई शहीद बनाउनेहरू पनि यी दाजुहरू नै हुन् भनी आरोप लगाएका छन्। 2017 को गोर्खाल्याण्ड आन्दोलन बिगार्ने अनि आन्दोलनलाई गद्दारी गर्ने पनि यी दुई दाजुहरू नै हो, यी दुई दाजुहरूको कारणले गर्दा दार्जिलिङ पहाडमा इन्टर नेट बन्द भएको हो, निर्दोष मानिसहरूले पुलिसको कुटाई खाएको हो, पहाड बन्द गराएको हो। पहाड बन्दको अवधि यी दुई पार्टीले नै पहाडमा राशन चामल लैजान बन्द गराएको हो तर आज यी दुईवटा पार्टीको गठबन्धन चुनावी मैदानमा ओर्लिएको हो तर यिनीहरूले पहाडको सिधा सोझा जनताको आखाँ छल्न आफुहरूलाई अलग-अलग रहेको देखाउन खोज्दैछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको आरोप रहेको छ। यी दाजुहरूले गरेको भूल र गल्तीहरू लुकाउनलाई आफुमाथि पनि आरोप र लाञ्छनाहरू लगाउन सक्ने दावी गर्दै अध्यक्ष एडवार्डसले त्यस समय आफु कुनै राजनैतिक दलसँग नभएको तिनले जनाए। भागोप्रमो-ले हाम्रो पार्टीको भोट काट्न लाई धेरैवटा समष्टिमा निर्दलीय उम्मेद्वारहरू उतारेको छ तर हामी यसको ऊजागर गररै छोडने छौ भनी एडवार्डसले बताएका छन्। कालेबुङमा परिवर्तनको हावा धेरै चलेको दावी गर्दै कालेबुङवासीले यस पटक जनताको राज ल्याउने छ भन्ने कुरामा आफु आशावादी रहेको तिनले बताएका छन्। त्यसरी नै खरसाङ, मिरिक अनि दार्जिलिङमा पनि परिवर्तनको हावा चलेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes