2017-को आन्दोलन तताउने अनित थापाहरू नै हुन् अनि आन्दोलनलाई लथालिङ बनाउने पनि तिनीहरू नै हुन् : अमृत प्रधान

दार्जिलिङ: बंगालसँग मिलेर काम गर्दैछु भन्ने अनित थापाले बिजुलीको बील माफ गर्न किन सकेनन भन्दै अमृत प्रधानले प्रश्न तेर्साएका छन्। दार्जिलिङ सहरको क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अघिदेखि धारावाहिक रूपमा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमृत प्रधानले भने, आज हामी यहाँ गोर्खाको स्वाभिमान बचाउन पर्छ भन्ने सोच लिएर आएका हौँ। हामी गोर्खाहरू धेरै वर्षदेखि थिचिँदै मिचिँदै आएका छौँ। जातिय उन्मुक्तिको संघर्षमा हामी जातिय उन्मुक्तिको चाहाना लिएर संघर्षमा होमिएका थियौँ अनि आज पनि हामी जातिय उन्मुक्तिको संघर्षमा संघर्षरत छौँ। प्रधानले अझ भने, हामीले जसको नेतृत्वमा संघर्ष गरेका थियौ तर आज तिनीहरूले नै गोर्खा जातिलाई लथालिङ बनाउने काम गरेको छ अनि यी दृश्यहरू देख्दा मेरो चित्त दुखेर आउँछ। 2017-मा भएको गोर्खाल्याण्ड आन्दोलनको चित्कारहरू आज पनि मेरो कानमा गुञ्जिन्छ। हाम्रो पनि छुट्टै राज्य गोर्खाल्याण्ड हुन्छ भन्ने सोच लिएर आन्दोलनमा ओर्लिएका जाति प्रेमीहरूले आफ्नो प्राणको आहुति दिएका थिएहाम्रो धेरै छोरा छोरीहरू टुहुराटुहुरी भएका थिएत्यो आहुति, त्यो त्याग जीटीएको लागि दिएका थिएनन् प्रधानले भने। 2017-को गोर्खाल्याण्डको आन्दोलनलाई तताउने अनि आन्दोलनमा होमिन लगाउने अनित थापाहरू नै थिए। तपाईँहरूको निर्देशमा हामी आन्दोलनमा ओर्लिएका थियौँ, त्यस समय हामीले हाम्रो प्राणको वास्ता नगरी आन्दोलनमा होमिएका थियौ, घर परिवारलाई छोडेर भोक भोकै आन्दोलनमा ओर्लिएका थियौ तर त्यो आन्दोलनलाई तोड्ने काम अनित थापाहरूले नै गरेको थियो भनी प्रधानले भने। अनित थापाहरूको यस्तो घृणित कार्य र सोच देख्दा मेरो मन भित्रबाट दुखेर आउँछ प्रधानले भने। आन्दोलनमा सहिद भएका ती वीर सहिदहरूको मूल्याङ्कन गर्न जीटीएले कदापी सक्दैन हामी भन्दै आएका थियौ तर अनित थापाहरूले हामी सरकारसँग मिलेर काम गर्छौ भनेका थिए अनि आज पनि भन्दै आइरहेको छ। अनित थापाको सरकारसँग मिलेर काम गर्ने योजनालाई हामी स्वीकार छौ, मिलेर काम गरोस् तर राज्य सरकारसँग मिलेर काम गर्दै आएको हुँदा हुँदै पनि गोर्खाहरूले धेरै प्रकारको समस्याहरू भोग्न परिरहेको छजीटीए सभाको चुनाउपछि यता जीटीए सभामा बोर्ड गठन भएपछि बिजुली बत्तीको बील हामीले पचास प्रतिशत छुट गरिदियौ भनेर अनित थापाहरूले ढोल पिटे तर पचास प्रतिशत बिजुलीको बील पहाडमा मात्र होइन राज्यभरि नै लागू गरिएको हो। यदि अनित थापाहरू पहाडप्रति इमान्दार छन् भने पचास प्रतिशत होइन सय प्रतिशत बिजुलीको बील माफ गर्न सक्नुपर्ने थियो। जीटीए सम्झौतामा आन्दोलनकालको बिजुलीको बील लगायत आन्दोलन कालको मामिलाहरू माफ गर्ने उल्लेख गरिएको छ प्रधानले भने। पहाडको धेरैवटा चिया बगानहरू बन्द भएको थियो, श्रमिकहरू अहिले के खाउँ, भरै के खाउँ भन्ने अवस्था भएको थियो तर त्यस्तो अवस्थामा पनि बिजुलीको बील जबरजस्ती तिर्न लगाए प्रधानले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes