2021 को विधान सभा चुनाउ गोर्खा स्वाभिमान बचाउने चुनाउ हो : अनित थापा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाले आज खरसाङस्थित टाउन हलमा चुनावी कर्मी सभाको आयोजना गर्यो। 24 खरसाङ विधानसभाको गोर्खा जनमुक्ति मोर्चाको उम्मेद्वारलाई जिताउन एउटा संकल्प लिएर सभा सुरु गरियो। उक्त संकल्प म जिम्मावरी निभाउनेछु, म आफ्नो बुथ जिताउने छु। “बुथ जितौं चुनाउ जितौं ” -को नारा कार्यकर्तालाई हौसला बढाउने नारा रह्यो। यस अवसरमा सभालाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाले आजसम्म आफुहरू परिवार भएर काम गरिरहेको अनि यहीं परिवारमा फेरि बस्ने हो भने अब यसभन्दा अधिक काम गर्नु पर्नेछ भनी बताए। तिनले अझ भने, चुनाउ समुहले लड्ने हो। प्रत्येक भोटको धेरै महत्व हुन्छ।

दार्जिलिङ पहाडको तीन वटा विधानसभा सिटमा हाम्रो उम्मेदवार हुनेछ। विनय तामाङ र अनित थापाले गोर्खाल्याण्ड बेच्यौ भन्ने विचार मानिसको मनमा हालिदिएको कुरा अब प्राय: सकिसकेको छ। अहिले जनताले गोर्खाल्याण्ड बेच्ने पनि होइन किन्ने पनि होइन रहेछ भन्ने कुरा बुझिसकेको साथै यो केवल कुर्सीको मुद्दा मात्र रहेको तिनले बताए। तिनले अझ भने, पहाडको गोर्खा खसीको मासुमा बिक्री हुन्छ भनेर राजु विष्टले भन्दा पनि मानिसहरुले बीजेपीलाई अझ पनि विश्वास गर्छन्। बीजेपीले भाषणमा गोर्खालाई चौकीदार भनेर इंगित गर्दा ताली बजाउने हाम्रै गोर्खा। खोई गोर्खे स्वाभिमान? त्यसैले यो चुनाउ प्रत्येक गोर्खाको स्वाभिमानको चुनाउ हो। हामीले हाम्रो स्वाभिमानलाई जीत दिलाउनु पर्छ। प्रणाम रसाइलीले सञ्चालन गरेको आजको सभालाई खरसाङ महकुमाका कार्यकारिणी अध्यक्ष समर दीप ब्लोन अनि चुनाउ संयोजक मोहन लामाले पनि सम्बोधन गरे। सभामा 13 वटा समष्टिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes