20 प्रतिशत बोनसको मागमा चिया श्रमिकहरूद्वारा आमबारी-बेलाकोबा राजमार्ग अवरोध

राजगञ्ज (निसं): 20 प्रतिशतको दरले बोनस दिनु पर्ने माग गर्दै चिया बगानका श्रमिकहरूले राजगञ्जमा सडक जाम गरेर प्रदर्शन गरे। आमबारी-बेलाकोबा राष्ट्रीय राजमार्ग अन्तर्गत बाघडुग्राको चौरास्तामा चिया श्रमिकहरूले सडक अवरोध गरे। यस अवधि चेउलीबारी चिया बगानका श्रमिकहरू धेरै संख्यामा भेला भएका थिए। सीपीएम-को श्रमिक संगठन सीटूको नेतृत्वमा लगभग 500 जना श्रमिकहरू उक्त पथ अवरोध कार्यक्रममा सामेल थिए। यस अवधि चिया श्रमिकहरूले बताए अनुसार चिया बगान प्राधिकरणले गत वर्ष 20 प्रतिशतको दरले बोनस दिएको थियो तर यस वर्ष बोनसको लागि धेरै अघिदेखि आन्दोलन भइरहेको छ। मालिक पक्ष यस वर्ष केवल 19 प्रतिशतको दरले श्रमिकहरूलाई बोनस दिन चाहन्छ तर यसको श्रमिकहरूले विरोध जनाइरहेका छन्। तिनीहरू 20 प्रतिशतभन्दा कम दरले बोनस नथाप्ने पक्षमा हालसम्म अडिग छन्। यदि मालिक पक्षले यसको चाँडै कुनै समाधन नगरे अझ वृहत रूपमा आन्दोलन गर्ने चिया श्रमिकहरूले चेतावनी दिएका छन्। अर्कोतिर, सडक अवरोध पछि देखा परेको जामको समस्याबारे जानकारी पाएर बेलाकोबा आउट पोस्ट पुलिस घटनास्थलमा आइपुगेको थियो। यसपछि पुलिसको हस्तक्षेपमा उक्त जामलाई हटाएपछि वाहनहरूको चलाचल पुन: स्वाभाविक बन्यो।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes