20 प्रतिशतको दरले बोनस दिइनुपर्ने माग गर्दै श्रमिकहरूद्वारा विक्षोभ प्रदर्शन

राजगञ्ज : 20 प्रतिशतको दरले बोनस दिइनुपर्ने माग गर्दै आज आमबारीको एउटा बिस्कुट कारखानाका श्रमिकहरूले कारखाना अघि विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार उक्त कारखानामा लगभग 150 जना श्रमिकहरूले काम गर्ने गर्दछन्। बोनसको समस्यालाई लिएर आज बैठक गरिने भए तापनि मालिकपक्ष उक्त बैठकमा उपस्थित नभएपछि श्रमिकहरूले कारखाना अघि विक्षोभ प्रदर्शन गरेको बताइएको छ। श्रमिक युनियनका जिल्ला सचिव तपन दे-ले बताएअनुसार श्रमिकहरूले 20 प्रतिशत बोनसको माग गरे तापनि मालिकपक्षले 8.33 प्रतिशत दरले बोनस दिइने बताए। बोनसलाई लिएर मालिक पक्षले आज बैठक गर्ने आश्वासन दिए तापनि मालिक पक्ष उक्त बैठकमा उपस्थित नभएर कारखाना बन्द गरेर गएपछि श्रमिकहरूले कारखाना अघि विरोध प्रदर्शन गरेको तिनले बताए। यसको साथै श्रमिकहरूको सेप्टेम्बर महिनाको वेतन समेत नदिएकोले जिल्ला श्रम विभागमा यसबारे जानकारी गराउने तिनले बताए। कारखानाका मालिक विनित अग्रवालले फोन मार्फत् जानकारी गराएअनुसार गत 9 वर्षदेखि सरकारी नियम पालन गर्दै 8.33 प्रतिशतको दरले बोनस दिँदै आइरहे तापनि यस श्रमिकहरूले 20 दरले बोनस दिइनुपर्ने माग गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes