20 प्रतिशत पुजा बोनस दिनुपर्ने माग गर्दै कालचिनी ब्लकको विभिन्न चियाकमानहरूमा गेट मिटिङको आयोजना

कालचिनी : चियाश्रमिकहरूलाई 20 प्रतिशत पुजा बोनस दिनुपर्ने माग गर्दै आज तृणमूल चियाकमान श्रमिक युनियनको तर्फबाट वर्षाको पर्वाह नगरी कालचिनी ब्लकको विभिन्न चियाकमानहरूमा गेट मिटिङको आयोजना गरियो। स्मरण रहोस्, चिया श्रमिकहरूलाई पुजा बोनस दिने सम्बन्धमा कोलकाताको बेङ्गल अफ् चेम्बर कमर्समा हिजो त्रिपक्षीय बैठक सम्पन्न भयो। उक्त बैठकमा मालिक पक्षको तर्फबाट 8.5 प्रतिशत बोनस दिने निर्णय लिए तापनि सबै श्रमिक संगठनले चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस दिनुपर्ने माग गरे। लगभग 6 घण्टासम्म चलेको उक्त बैठकमा कुनै निर्णय ननिस्केपछि बैठक समाप्त गरियो। आगामी 5 र 6 अक्टोबरको दिन फेरि बोनसलाई लिएर बैठक गरिने भएको छ। अर्कोतिर, तृणमूल, भाजपा, बाम लगायत सबै राजनैतिक दलका श्रमिक संगठनहरूले 20 प्रतिशत बोनस दिनुपर्ने मागमा अडिग रहेको छ। यसैले आज बिहानैदेखि अत्याधिक पानी परे तापनि यसको पर्वाह नगरी कालचिनीको प्रत्येक चियाकमानमा गेट मिटिङको आयोजना गरियो। आजको गेट मिटिङमा सहभागी जनाएका चिया श्रमिकले 20 प्रतिशत बोनस दिनुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes