‘21 जुलाई धर्मतला चलो’ आह्वानको साथमा आईएनटीटीयुसी-द्वारा रैलीको आयोजना

सिलगढी :आगामी 21 जुलाई धर्मतला चलोआह्वानको साथमा आईएनटीटीयुसी-को तर्फबाट एनजेपीबाट विशाल र्‍याली निकालियो। एनजेपी आईएनटीटीयुसी अफिस अघिबाट उक्त रैली शुरू गरेर नेताजी मोड, अग्रणी संघ हुँदै विभिन्न पथहरूको परिक्रमा गर्यो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस आईएनटीटीयुसी समतलका सभापति निर्जल दे एवम् एनजेपी आईएनटीटीयुसी-का सभापति सुजय सरकारलगायत अन्यले उक्त रैलीको नेतृत्व गरेका थिए। उक्त रैलीको अन्तमा नेताजी मोडमा पथसभाको आयोजना गरेर आगामी 21 जुलाईबारे कार्यकर्ताहरूलाई सन्देश दिनको साथै नेतृत्वहरू उक्त दिन धर्मतला जाने सबैसित आहवान पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes