21 जुलाईको कार्यक्रममा अंश ग्रहण गर्न तृणमूलका कार्यकर्ता तथा समर्थकहरू कोलकाता प्रस्थान

सिलगढी : आगामी 21 जुलाईको दिन कोलकातामा सम्पन्न हुने कार्यक्रममा अंश ग्रहण गर्नको लागि तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू आज कोलकाता प्रस्थान गरे। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, पार्टीका महिला, युवा कार्यकर्ता तथा समर्थक एवम् नेतृत्वहरू आज न्यु जलपाईगढी स्टेसनबाट हल्दीबारी सुपरफास्ट एक्सप्रेसमा सवार भएर कोलकाता प्रस्थान गरे। आगामी 21 जुलाईको दिन कोलकातामा सम्पन्न हुने कार्यक्रममा अंश ग्रहण गर्न जाने पार्टीका नेतृत्व, कार्यकर्ता तथा समर्थकहरूको लागि सिलगढी टाउन ब्लक 3 आईएनटीटीयुसी एनजेपी शाखाद्वारा सहायता केन्द्र तथा टिफिनको व्यवस्था गरेको थियो।

दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोषले उक्त सहायता केन्द्रको उद्घाटन गरिन्। कार्यकर्ता तथा समर्थकहरू लाइनमा उभिएर टिफिन संग्रह गरेपछि आज कोलकाताको धर्मतला प्रस्थान गरे। सिलगढीका मेयर गौतम देवले पनि न्यु जलपाईगढी स्टेसनको परिस्थितिको निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişgrandpashabet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes