21 परिवार हिल टीएमसी-मा सामेल

सुकेपोखरी : सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत सिमाना बजारमा दावा तामाङको नेतृत्वमा 21 परिवार हिल तृणमूल काङ्गेसमा सामेल भएका छन् । टीएमसी जोरबङलो सुकेपोखरी खण्ड अध्यक्ष एसके राई तथा अन्य नेतृत्वको विशेष उपस्थितिमा सम्पन्न समर्थन सभामा पार्टीमा सामेल समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *