23 नम्बर वार्ड कमिटीको पहलमा वृक्ष रोपण कार्यक्रम पालन

सिलगढी : हिजो अपरान्ह परेको अत्याधिक पानीले गर्दा सिलगढी सहरको विभिन्न इलाकामा व्यापक क्षति भएको छ। अत्याधिक परेको पानीले गर्दा सहरको विभिन्न ठाउँमा धेरैवटा रुखहरू लडेर सडक अवरोध बनेपछि सिलगढी नगरनिगमको पहलमा ती रुखहरू हटाएर सडकको सफाई गरियो। सिलगढी र यसको छेउछाउको इलाकाको परिस्थिति हाल स्वाभाविक रहे तापनि अत्याधिक वर्षाले गर्दा रुखहरू लडेपछि त्यसको बद्लीमा आज रुखको विरुवाहरू रोपियो। सिलगढीको 23 नम्बर वार्ड कमिटीको पहलमा रुखको विरुवाहरू रोपिएको बताइएको छ। सिलगढीको 23 नम्बर वार्डको जनकल्याण योगालय स्वेच्छासेवी संगठनको स्थापना दिवसको अवसरमा आज वार्ड काउन्सिलर लक्ष्मी पालको उपस्थितिमा डाबग्राम मैदान संलग्न इलाकामा वृक्ष रोपण कार्यक्रम पालन गरियो। उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला तृणमूलका सचिव बाबलु पाल लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes