23 नम्बर वार्ड महिला तृणमूलद्वारा रक्षा बन्धन पालन

सिलगढी : 23 नम्बर वार्ड महिला तृणमूल कङ्ग्रेसको तर्फबाट आज रक्षा बन्धन उत्सव पालन गरियो। सिलगढी नगरनिगमको अन्तर्गत 23 नम्बर वार्डको सिलगढी पार्क अघि 23 नम्बर वार्ड तृणमूलका सदस्यहरूलाई हातमा राखी बाँधिदिनको साथै मिठाई खुवाएर रक्षा बन्धन पालन गरे।

यसको साथै तिनीहरूले उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूलाई पनि राखी बाँधेर मिठाई खुवाए। 23 नम्बर वार्ड महिला तृणमूल कङ्ग्रेसका चेयरपर्सन लक्ष्मी पालले यस कार्यक्रमको माध्यमद्वारा अझ राम्रो सम्बन्ध स्थापित हुने साथै आगामी दिनमा सबै युद्धमा जय लाभ गर्नेछौँ भनी बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabetcasibom Built with ❤︎ by appycodes