250 ग्राम ब्राउन सुगर सहित एकजना युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको स्पेशल अपरेशन ग्रुप एसओजी अनि भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा गत राति संयुक्त अभियान चलाएर भक्ति नगर इलाकाबाट 250 ग्राम ब्राउन सुगर उद्धार गरेको छ। यसको साथै जमील अफ्ताब नाम गरेका युवकलाई पनि पुलिसले पक्राउ गरेको छ। पक्रा परेको ब्राउन सुगरको अनुमानिक मूल्य 3 लाख 75 हजार रूपियाँ रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार मेट्रोपलिटनको स्पेशल अपरेशन ग्रुप एसओजी-ले गोप्य सुइँको पाएर गत राति भक्ति नगर थाना पुलिससित सादा पोशाकमा 43 नम्बर वार्डको चान्डाल मोड़ नजिकबाट एकजना पैदल हिडिरहेका युवकलाई देखेपछि सन्देहको आधारमा रोकेर छानबिन गर्दा तिनको गोजीबाट ब्राउन सुगरको एक प्याकेट फेला पऱ्यो।

यसपछि युवकलाई पक्राउ गरेर थानामा ल्याए। पुलिस सूत्र अनुसार पक्रा परेका युवक जमील अख्तर मादक पदार्थको तस्करी गर्थे। तिनी यस धन्दामा कोरियर ब्यायको रूपमा काम गर्दथे। गत राति पनि तिनी कसैलाई चान्डाल मोड़ नजिक ब्राउन सुगर पुऱ्याउन गइरहेका थिए तर त्यसभन्दा अघि नै पुलिसको हातमा परे। भक्ति नगर थाना पुलिसले आरोपी जमील अख्तरमाथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गऱ्यो। पुलिसले उक्त मादक पदार्थको तस्करी धन्दामा संलग्न रहेका अन्य व्याक्तिहरूबारे पनि छानबिन गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes