25 जोडीको सामूहिक विवाहको आयोजना

सिलगढी : कन्या दान महा दान भन्ने उक्तिलाई केन्द्र गरेर लायन्स क्लब अफ् सिलगढी ग्रेटर फेमिनाको तर्फबाट शनिबार एसएफ रोडस्थित सिद्धि विनायक ब्यान्क्वेट हलमा आज 25 जोडीको सामूहिक विवाहको आयोजना गरियो। ग्राम पञ्चायत प्रधानद्वारा यी सबै जोड़ीको चयन गरिएको हो। सामूहिक विवाह अवधि लायन्स क्लब अफ् सिलगढी ग्रेटर फेमिनाको अध्यक्षा श्रीमती सरिता जैन, चेयरम्यान कृष्ण केडिया, पुष्पा ढांढनिया, सुनीता गुप्ता लगायत अन्य सबै सदस्यहरू उपस्थित थिए। लायन्स क्लब अफ् सिलगढी ग्रेटर फेमिनाले यसप्रकारको समाजमूलक कार्यहरू गर्दै आइरहेको बताइएको छ। दिल्लीको एउटा संस्था “सेवायन” र लायन्स क्लब अफ् सिलगढी ग्रेटर फेमिनाको संयुक्त पहलमा क्लबले उक्त सामूहिक विवाह कार्यक्रमको आयोजना गरेको हो। दिल्लीको उक्त संस्थाले देशभरिमै 16 हजार 1 सय 08 जोड़ीलाई विवाह बन्धनमा बाँध्ने प्रण लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes