26 जनवरीदेखि तीन दिने जामुने ग्रामीण महोत्सवको आयोजना गरिने

दार्जिलिङ : धेरै समयको अन्तरालपछि जामुने परिसरमा जामुने महोत्सव जीटीए मार्फत गरिने तय गरिएको छ। जीटीए प्रमुख अनित थापाको निर्देशनमा बिजनबारी खण्ड स्तरीय नौवटा समष्टिको पहलमा जामुने परिसरमा 26 जनवरी देखि तीन दिने जामुने ग्रामीण महोत्सव गरिने भएको छ। जसमा क्षेत्रीयवासीको हितको निम्ति विभिन्न योजनाहरू रहेको महोत्सव सञ्चालन समितिले जानकारी दिएको छ। यसको लागि महोत्सव सञ्चालन समितिको गठन गरिएको छ। जसमा महकुमा समिति युवा शक्ति अध्यक्ष राजेन तामाङलाई अध्यक्ष, उपाध्यक्षमा उपेन्द्र छेत्री सभासद् पुल बिजनबारी गोक समष्टि, मूल सचिव अमृत योन्जन सदर एक समष्टि, प्रभारी सहसचिवमा सहसचिव सन्दिप क्षेत्री चुङचुङ मेरीबुङ तामसाङ समष्टि, कोषाध्यक्ष प्रनिल सुब्बा दार्जिलिङमा समिति युवा शक्ति सचिव, संरक्षकमा आलोक कान्त मनि थुलुङ दार्जिलिङ महकुमा समिति अध्यक्ष, सतिश पोख्रेल कार्यकारी सभासद, योगेन्द्र प्रधान कार्यकारी सभासद, नर्देन् शेर्पा कार्यकारी सभासद, सल्लाहकारहरूमा एसपी शर्मा, यन्जित चाम्लिङ, निर्मल क्षेत्रीलाई सर्वसम्मतिद्वारा चयन गरियो। बिजनबारी खण्ड स्तरीय पर्ने नौवटा समष्टिका सभापति, सचिवलाई अनिवार्य रूपमा महोत्सव सञ्चालन समितिका सदस्यहरू बनाइएको प्रस्ताव सभामा पारित गरेको महोत्सवका मूल सचिव अमृत योन्जनले जानकारी दिएका छन्। आजको सभा दार्जिलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्त मणि थुलुङको अध्यक्षतामा सम्पन्न भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes