26 नोभेम्बर बोलाएको बन्दलाई पालन गरिदिने माकपा नेता केबी वातरको अपील

बिजनबारी: केन्द्रको सत्तारूढ पार्टी भाजपाले देशमा रहेको सरकारी सम्पत्तिहरुको निजीकरण गरेको तथा उक्त काम जनविरोधि रहेको कारण भारतीय कम्युनिष्ट पार्टी मार्स्दवादीले आगामी 26 नोभेम्बर देशव्यापी बोलाएको बन्द सम्पुर्ण श्रमजीवी मानिसहरूको पक्षमा रहेको माकपाका वरिष्ठ नेता केबी वातरले बताएका छन्। तिनले उक्त दिनको बन्दलाई सबैले पालन गरिदिने अपिल गरेका छन्। तिनले बताए अनुसार केन्द्रमा रहेको भाजपा सरकारले देशले 85 वर्षसम्म बचाएको सरकारी सम्पत्ति नीजि मालिकहरुलाई बेच्ने काम गरिरहेको, जसले गर्दा धनी अझै धनी तथा गरीब अझै गरीब हुने खतरा बढ्दै गइरहेको छ। त्यसैले आगामी 26 नोभेम्बरमा बन्दको आह्वान गरेको हो। सम्पूर्ण श्रमजीवीहरुको हितमा उक्त बन्द बोलाएकोले सबैलाई बन्द सफल पारिदिने वातरले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes