26 नोभेम्बरको हड़ताललाई सफल तुल्याउन सिलगढीमा सर्वभारतीय महिला सांस्कृतिक संगठनद्वारा र्‍याली

सिलगढी : आगामी 26 नोभेम्बर बोलाइएको देश व्यापी हडतालको समर्थनमा आज सर्वभारतीय महिला सांस्कृतिक संगठन सडकमा ओर्लिएको छ। संगठनका सदस्यहरूले आज सिलगढीको बाघाजतीन पार्कबाट एउटा र्‍याली निकालेर यहाँको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा महात्मा गाँधी मोडमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा पश्चिमबंग राज्य कमिटीका सचिव कल्पना दत्त लगायत अन्य जिल्ला नेतृत्वहरू उपस्थित थिए। केन्द्र सरकारको राष्ट्रिय शिक्षा नीति, किसान कानुन बील रद्द लगायत अन्य विविध जनविरोधी नीतिविरुद्ध देशका 11 वटा श्रमिक संगठनले आन्दोलन गरिरहेको छ। हाल सबै श्रमिक संगठनहरूले 26 नोभेम्बरको देशव्यापी हड़ताललाई सफल बनाउने उद्देश्य लिएर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes