26 नम्बर वार्ड उत्सव “स्पन्दन” आजदेखि शुरू

सिलगढी : सिलगढी नगरनिगमको 26 नम्बर वार्ड कमिटीको आयोजनामा वार्ड उत्सव स्पन्दन आजदेखि शुरू भयो। एउटा रङ्गारङ्ग शोभायात्राको साथमा उक्त वार्ड उत्सवको सिलगढी नगरनिगमका डिप्टी मेयर रामभजन महातो शुभारम्भ गरे। यस अवसरमा शङ्कर घोष, शरदिन्दु चक्रवर्ती, वार्ड पार्षद दिपायन रायलगायत अन्य मानिसहरू उपस्थित थिए। उक्त वार्ड उत्सव विविध कार्यक्रमहरूको साथमा आगामी 19 जनवरीसम्म चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *