26 वटा भैसीसहित एकजना पक्राउ

फाँसीदेवा, 26 दिसम्बर (निसं): विधाननगर जाँच केन्द्रका पुलिसले फाँसीदेवाको मुरलीगञ्जमा अभियान चलाएर 26 वटा भैंसीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम सनीफ रेजा हो, तिनी बिहारका निवासी हुन्। फाँसीदेवाको मुरलीगञ्जमा पुलिसले भैसी बोकेको एउटा गाडीलाई रोके अनि यसपछि सोधखोज गर्दा चालकसित कुनै वैध कागज नभएको कारण पुलिसले उसलाई पक्राउ गर्यो। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *