26 वटा गोरूसहित पाँच तस्कर पक्राउ

खोरीबारी: एसएसबी 19औं बटालियनको कुरलीकोट कम्पनी क्याम्पका जवानहरूले गोप्य सूत्रको आधारमा अभियान चलाएर अवैध रूपले वाहनमा लगिरहेको गाई-गोरूहरू जफत गरेको छ। यस सम्बन्धमा पाँच जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार एसएसबी की 19औ बटालियनका जवानहरूले गोप्य सुइँको पाएपछि अवैध रूपमा वाहनमा लगिरहेको 26 वटा गाई-गोरूसहित वाहनमा सवार 5 जनालाई पनि पक्राउ गरेको छ। पक्रा परेको वाहन सहित पाँचजनालाई आवश्यक कार्वाही पछि पुलिस थानामा सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes