270 ग्राम ब्राउन सुगर सहित एकजना पक्राउ

सिलगढी: स्पेशल अपरेशन ग्रुपले बाघडुग्राको बिहार मोडबाट 270 ग्राम ब्राउन सुगर सहित मोहम्मद हदीबुल शेखलाई पक्राउ गरेको छ। आज तिनलाई पक्रा परेका आरोपीलाई अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार सिलगढी पुलिस कमिश्नरेटको स्पेशल अपरेशन ग्रुपले गोप्य सूचना पाएपछि गत राति बाघडुग्राको बिहार मोडमा अभियान चलाएर लभभग 55 लाख रुपियाँ मूल्यको 270 ग्राम ब्राउन सुगर सहित मुर्शिदाबादका मोहम्मद हदीबुल शेखलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *