27 जुलाई शहीद दिवस कालेबुङमा मनाइने

कालेबुङ: गोजमुमो बिमल खेमा पार्टी कार्यालयमा आज गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ जिल्ला समितिको जरुरी सभा सम्पन्न भयो। सभामा आगामी 27 जुलाईको दिन शहीद दिवस कार्यक्रम सफल तुल्याउनेबारे छलफल गरियो। नारी मोर्चा अध्यक्ष नैनिता गौतमको अध्यक्षतामा सम्पन्न सो सभामा नारी मोर्चा महासचिव जस्मिन प्रधान, रमिला सुब्बा, सपना छेत्री, कालेबुङ नगरपालिका पार्षदिकाहरु क्रमैले बिमला छेत्री, लह्मु छिरिङ भोटिया, सपना लगायत नारी मोर्चाका सदस्यहरूको व्यापक उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *