27 माइलस्थित ड्याम्पबाट अज्ञात युवतीको शव उद्धार

रम्बी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने 27 माइलस्थित ड्याम्पबाट एउटी लगभग 25-30 उमेर पुगेको युवतीको शव उद्धार गरिएको छ। उक्त युवतीको मृत्यु केही दिन अघि भएको हुनसक्ने आशंका गरिएको छ। गत 31 जनवरीको साँझमा वनभोज खेलेर फर्किरहेको समय गोरूबथानको एउटा अल्टो वाहन 29 माइल नजिक सडकबाट सोझै टिस्टा नदीमा खसेपछि वाहनमा सवार 5 जना व्यक्तिसँगै वाहन पनि बेपत्ता भएपछि तिनीहरूको खोजी गर्ने क्रममा नै उक्त युवतीको शव आज उद्धार गरिएको बताइएको छ। टिस्टा रङ्गीत उद्धार केन्द्र र रम्बी पुलिस 27 माइलको ड्याम्पमा पुगेर उक्त अज्ञात युवतीको शवलाई निकालिइएको छ भने रम्बी पुलिसले शवलाई आफ्नो नियन्त्रणमा लिएपछि पोस्टमार्टमको लागि कालेबुङ जिल्ला अस्पतालमा पठाइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes