28 अप्रेलमा भारतीय गोर्खा भूतपूर्व सैनिक सङ्गठनको वार्षिक अधिवेशन हुने

मिरिक : भारतीय गोर्खा भूतपूर्व सैनिक सङ्गठन, मिरिक अञ्चलको वार्षिक अधिवेशन आगामी 28 अप्रेलको दिन नीजि कार्यालयको प्रेक्षागृहमा आयोजना गर्ने भएको छ। उक्त वार्षिक अधिवेशनमा सङ्गठनले वर्षभरि गरेको विविध कार्यमाथि चर्चा-परिचर्चा गरिने साथै आगामी दिनमा सङ्गठनका सदस्यहरूको सुख-सुविधा तथा मार्गदर्शनको लागि के-कस्ता पहल गर्नपर्नेछ भन्नेबारे प्रस्ताव ग्रहण गर्ने सङ्गठन अध्यक्ष क्याप्टन पाण्डु तामाङले बताए। अधिवेशनमा सङ्गठनको कार्यकारी समितिको चुनाउ गर्नको साथै पुरानो कार्यकारी समिति विघटन गरेर नयाँ कार्यकारी समितिको चयन गरिने तिनले बताए। उक्त वार्षिक अधिवेशनमा सबै सदस्यहरू, भूपू सैनिक सदस्यहरूलाई उपस्थित भइदिने तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes