28 अगस्तमा सिलगढीमा उत्तरबंग छात्र सम्मेलनको आयोजना गरिने

सिलगढी :  आगामी 28 अगस्तमा तृणमूल छात्र परिषदको स्थापना दिवसको आयोजना गरिने भएकोले यसको तयारी सभाको रूपमा आज उत्तरबंग छात्र सम्मेलनको आयोजना गरियो। दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका अध्यक्ष निर्णय रायको नेतृत्वमा आज शक्तिगढ़ रवीन्द्र मञ्चमा उत्तर बंगालका आठवटा जिल्लाको तृणमूल छात्र परिषदका कार्यकर्ता तथा समर्थकहरूलाई लिएर उक्त छात्र सम्मेलनको आयोजना गरियो। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले दीप प्रज्ज्वलन गरेर सम्मेलनको उद्घाटन गरे।

यस अवसरमा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, छात्र परिषदका प्रदेश अध्यक्ष त्रिनाङ्कुर भट्टाचार्य, पश्चिमबंग र उत्तरबंगका तृणमूल कङ्ग्रेसका नेताहरू उपस्थित थिए। यस अवधि आगामी 28 अगस्तको दिन तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गरिने भएकोले यसबारे चर्चा परिचर्चा गरियो। सभामा तृणमूल कङ्ग्रेसका छात्र नेताहरूले आ-आफ्नो वक्तव्य राखे। गौतम देवले आगामी 28 अगस्तको दिन तृणमूल छात्र परिषदको स्थापना दिवस रहेकोले कोरोना परिस्थितिलाई ध्यानमा राखेर वर्चुअल कार्यक्रम गरिने भएकोले आज यसबारे चर्चा गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes