28 किलो गाँजासहित दुईजना पक्राउ

सिलगढ़ी : प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर गत राति दुईजना व्यक्तिलाई 28 किलो गाँजासहित पक्राउ गरेको छ। पुलिसले दिएको जानकारी अनुसार गोप्य सूत्रको आधारमा जंक्शन बिहार बस स्ट्याण्ड नजिकबाट पुलिसले गत राति सेतो पोशाक लगाएर अभियान चलाउँदा रञ्जीत चौधरी र राजु चौधरीलाई पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले तस्करी गर्नको लागि लगिँदै गरेको 28 किलो गाँजा पनि उद्धार गरेको छ। पुलिसले पक्रा परेका दुवै जनालाई आज सिलगढ़ी अदालतमा पेश गऱ्यो। पुलिसले घटनाको विस्तृत छानबिन सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş