28 नम्बरका प्रार्थी पेम्बा रिम्पोर्छेबाट आशिर्वाद लिएर निर्दल प्रार्थी सन्तकिशोर गुरुङले शुरू गरे चुनाउ प्रचार

खरसाङ (निसं): आगामी जीटीए चुनाउमा खरसाङको 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ मैदानमा ओर्लिएका सन्तकिशोर गुरुङ आज आशिर्वाद लिनलाई पेम्बा रिम्पोर्छे समक्ष पुगेका थिए। तिनले पेम्बा रिम्पोर्छेबाट आशिर्वाद लिएर चुनाउ प्रचारमा लाग्ने जानकारी दिएका छन्। त्यसरी नै 28 नम्बर खरसाङ देवराली समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा पेम्बा रिम्पोर्छेले पनि चुनाउ लडिरहेका छन्। त्यसैले 29 नम्बर समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़िरहेको सन्तकिशोर गुरुङले 28 नम्बर समष्टिबाट चुनाउ लडिरहेका प्रार्थी पेम्बा रिम्पोर्छेलाई भोट दिने अपिल गरेका छन्। तिनले धर्म गुरु पेम्बा रिम्पोर्छेले धेरै सामाजिक कार्यहरू गर्दै आइरहेको र अब सभासद बनेर पनि जनताको सेवा गर्ने सोच बनाएको कारणले गर्दा 28 नम्बर समष्टि खरसाङ देवराली समष्टिका सबै जनताले निर्दलीय प्रार्थी पेम्बा रिम्पोर्छेलाई भोट गरिदिने अपिल पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes