28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका 3 जना प्रतिभाशाली युवालाई संवर्द्धना

खरसाङ (निसं): 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाको पहलमा यस समष्टिको प्रतिभाशाली तीनजना युवाहरूलाई संवर्द्धना जनाइयो। खरसाङको वार्ड नम्बर 3 अन्तर्गत अप्पर डुमाराम बस्तीमा सम्पन्न उक्त संवर्द्धना कार्यक्रम वार्ड नम्बर 3 र 4 को ग्राम कल्याण समितिका सभापति डीके प्रधानको अध्यक्षतामा सम्पन्न भयो। क्षेत्रीय सभासद श्याम शेर्पाको पहल र गोपाल छेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा 28 नम्बरको तीनजना प्रातिभाशाली युवाहरूलाई संवर्द्धना जनाइयो। कार्यक्रममा युवा फिल्म मेकर विवेक राई जसको लघु फिल्म शान्तिले कुसेनड्रफमा सम्पन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दोस्रो पुरस्कार पाएको थियो। त्यसरी नै कोलकोतामा सम्पन्न वेडिङ केक बनाउने प्रतियोगितामा गोल्ड मेडल विजेता अजन्ता राईलाई संवर्द्धना जनाइएको छ भने यसै समष्टिका प्रगति प्रधानलाई पनि संवर्द्धना जनाइयो।

प्रगतिले नेट परीक्षा उत्तीर्ण गरेकी छन्। कार्यक्रममा तीनैजनालाई अतिथिहरूको बाहुलीबाट खदार्पण सहित फुलको गुच्छा र स्मृति चिन्ह प्रदान गरेर संवर्द्धना जनाइयो। कार्यक्रममा भागोप्रमो 28 नम्बर समष्टिका मिडिया प्रभारी भारती लामालाई पनि सम्मान जनाइयो। कार्यक्रममा सभासद श्याम शेर्पा, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोनले सम्भाषण राखेका थिए भने तीनजना संवर्द्धित युवाहरू क्रमैले विवेक राई, अजन्ता राई र प्रगति प्रधानले पनि आफ्नो वक्तव्य राख्दै आफ्ना अनुभवहरू सेयर गरेका थिए। कार्यक्रममा खम्बु राई समिति र ग्राम कल्याण समितिलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।  कार्यक्रममा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, पूर्व नगर पार्षदिका डोल्मा जिम्बा, खम्बु राई समितिको सचिव भानु पी राई, नारी शक्ति 28 नम्बर समष्टिका सभापति सुष्मा मुखिया, वार्ड नम्बर 3 र 4 को भागोप्रमो, नारी शक्ति, युवा शक्तिका प्रतिनिधिहरू पनि उपस्थित  थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes