28 नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पालाई संवर्द्धना

खरसाङ (निसं) : खरसाङको खहरेस्थित सहयोगी हातद्वारा सञ्चालित वृद्धाश्रममा आज 28 नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पालाई सम्मान जनाइयो। सभासद श्याम शेर्पालाई जीटीए चुनाउमा खरसाङको 28 नम्बर समष्टिबाट विजय भएको तथा तिनको सराहनीय कार्यहरूको कदर गर्दै संवर्द्धना जनाइएको हो। उक्त कार्यक्रममा सभासद श्याम शेर्पालाई सहयोगी हात नामक सामाजिक संस्थाको पक्षबाट खदार्पणसहित शल ओढ़ाएर संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। उक्त कार्यक्रममा सहयोगी हातको पक्षबाट सुमित्र राईसितै ओम शान्तिका सदस्यहरू लगायत विभिन्न समाजसेवीहरू पनि उपस्थित थिए।

सभासद श्याम शेर्पाले यसरी आफूलाई सम्मान जनाएकोमा सहयोगी हात र ब्रह्मकुमारीका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै भने, यो सम्मानको हकदार म छुइनँ जस्तो लाग्छ। बरु यस्ता सम्मानको वास्तविक हकदार तपाईँहरू हुनु हुन्छ कारण तपाईहरूले नि:स्वार्थ रूपमा वास्तविक समाज सेवाको कार्य गरिरहनु भएको छ।यसरी सम्मान जनाएकोले मलाई अझै काम गर्ने जोश आएको छ र अझ धेरै काम गर्नुपर्छ भन्ने सोच आएको बताए। तिनले आगामी दिनमा केही आवश्यक परे हजुरहरूलाई मेरो तर्फबाट सहयोग गर्नेछु भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes