20 मुस्लिम परिवार तृणमूल कङ्ग्रेसमा सामेल

मिरिक: मिरिक तराई क्षेत्रको बेलगाछीबाट 20 मुस्लिम परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले तिनीहरूलाई एउटा कार्यक्रमबीच स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *