2 करोड़ 60 लाख रुपियाँको सुनको बिस्कुटसहित 2 जना पक्राउ

सिलगढी :  डीआरआई-को टीमले गोप्य सूचनाको आधारमा फुलबारी नजिक अभियान चलाएर लगभग 5 किलो सुनको बिस्कुटसहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै एउटा वाहन पनि जफत गरेको छ। पक्रा परेकाहरू मणिपुर निवासी बुआ मायुङ्ग जहाँगीर र शहीदुल रहमानको रूपमा सामेल छन्।  डीआरआई सूत्रले दिएको जानकारी अनुसार उक्त दुई व्यक्तिले असम नम्बर भएको वाहनको दैलोमा 30 वटा सुनको बिस्कुट लुकाएर इन्डो म्यान्मार बर्डर हुँदै उत्तर प्रदेशको गोरखपुरमा तस्करी गर्ने उद्देश्यले लगिरहेको बताइएको छ। गोप्य सूचनाको आधारमा डीआरआई-को टीमले फुलबारी नजिक असम नम्बर भएको उक्त वाहनलाई रोकेर छानबीन गर्दा 4 किलो 980 ग्राम ओजन भएको 30 वटा सुनको बिस्कुट उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। जफत गरेको सुनको बिस्कुटको अनुमानित बजार मूल्य 2 करोड़ 60 लाख रुपियाँ रहेको बताइएको छ। पक्रा परेका दुई व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि 4 दिनको न्यायिक हिरासतमा पठाएको छ। डीआरआई मामिलाको छानबीन शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes