2 करोड़ 76 लाख रुपियाँको सन सहित 3 जना तस्कर पक्राउ

सिलगढी : डीआरआई टीमले गोप्य सूचनाको आधारमा सिलगढी जङ्क्शन तेन्जिङ नोर्गे बस स्ट्यान्डमा गत राति अभियान चालएर 2 करोड़ रुपियाँको सुन सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा अमित खन्डेलवाल (28), हसमुख मधुरचन्द खन्डेलवाल (37) र राहुल गहलोत (23) सामेल छन् भने तिनीहरूमध्ये अमित र हसमुख मुम्बई निवासी र राहुल  राजस्थान निवासी हुन्। डीआरआई सूत्रले दिएको जानकारी अनुसार गत राति कुचबिहारदेखि सिलगढीगामी बसबाट ओर्लेका 3 जनामाथि डीआरआई-लाई सन्देह लागेपछि तिनीहरूलाई पक्रेर डीआरआई कार्यालय लगियो।

यसपछि तिनीहरूको छानबीन गर्दा कम्मरमा लगाएको बेल्टबाट 32 वटा सुनको बिस्कुट उद्धार भएको छ, जसको ओजन 5.312 ग्राम रहेको छ। जफत गरेको उक्त सुनको अनुमानित बजार मूल्य 2 करोड़ 76 लाख रुपियाँ रहेको छ। पक्रा परेका तीनजना तस्करले उक्त सुन इन्डो म्यान्मार बर्डरबाट गुवाहाटी हुँदै सिलगढी हुँदै कोलकातामा तस्करी गर्ने योजना रहेको बताइएको छ। यसभन्दा अगावै डीआरआई-ले सिलगढीबाट 3 जना तस्करलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes