2 जना गाँजा तस्करलाई 10 वर्षपछि सिलगढी अदालतले सुनायो 15 वर्षको कारावास सहित 2 लाख जरिमाना

सिलगढी : सिलगढी अदालतले मादक पदार्थ तस्करी गरेको आरोपमा पक्रा परेका दुईजना आरोपीलाई दोषी ठहराउँदै 15 वर्षको कारावास सहित 2 लाख रुपियाँ जरिमाना लगाएको छ। स्मरण रहोस्, वर्ष 2013 मा डीआरआई टोलीले पप्पु गिरी र लखन ठाकुरलाई 2 किलो गाँजा तस्करी गरेको आरोपमा सिलगढीबाट पक्राउ गरेको थियो। यसपछि सिलगढी अदालतमा मामिलाको सुनवाई शुरू भएपछि वर्ष 2018-मा डीआरआई-ले मामिलाको चार्जशीट जम्मा गरेको थियो। लगभग 10 वर्ष सिलगढी अदालतमा मामिला चलेपछि हिजो न्यायाधीशले फसेला सुनाएको छ। पक्रा परेका 2 जना आरोपीलाई न्यायाधीशले दोषी ठहराउँदै 15 वर्षको कारावास सहित 2 लाख रुपियाँ जरिमाना लगाएको छ। तथापि, अदालतमा मामिला चलिरहेकोले गर्दा ती 2 आरोपीले 10 वर्ष जेलको सजा काटिसकेको छ भने अदालतले सुनाएको फसेला अन्तर्गत 15 वर्षमा अब केवल 5 वर्ष जेलको सजाइ हुनेछ। यदि आरोपी दुवैले जरिमाना नबुझाएको खण्डमा 2 वर्ष अतिरिक्त जेल कारावासमा बस्नुपर्ने बताइएको छ। यस विषयमा डीआरआई पक्षका वकील त्रिदीप साहाले भने, वर्ष 2013 मा सिलगढीबाट उत्तर प्रदेशमा गाँजा तस्करी गरेको आरोपमा ती दुई आरोपीलाई पक्राउ गरेको थियो। मामिलाको सुनवाईमा 6 जनाको बयान दर्ता गरिएपछि लगभग 10 वर्षपछि अदालतले फसेला सुनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes