2 किलो 158 ग्राम सुनको बिस्कुटसहित एकजना पक्राउ, अदालतमा पेश

सिलगढी : डीआरआईले एनजेपी रेलवे स्टेशनमा एउटा स्पेशल ट्रेनमा अभियान चलाएर करोड़ौँ रुपियाँको सुनको बिस्कुटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कोलकाताको हावड़ा निवासी शेख सैफुल रहमानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार डीआरआईले ट्रेनबाट सुनको तस्करी हुने गोप्य सुइँको पाएपछि डीआरआईको टोलीले एनजेपी रेलवे स्टेशनमा अभियान चलाए। हिजो 7 बजेर 30 मिनटमा गुवाहाटी हावड़ा स्पेशल ट्रेन एनजेपी रेलवे स्टेशनमा प्रवेश गर्नसाथ डीआरआईको टोलीले उक्त ट्रेनको कोच नम्बर 10 को बर्थ नम्बर 13 मा बसेका शेख सैफुल रहमानको छानबीन गर्दा 13 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। शेख सैफुलले उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि डीआरआईले सुन तस्करी गरेको आरोपमा तिनलाई पक्राउ गरे। डीआरआई सूत्रले दिएको जानकारी अनुसार जफत गरेको उक्त सुन इन्डो म्यान्मार बर्डर हुँदै असमबाट शेख सैफुल रहमान समक्ष पुगेको बताइएको छ। जफत गरेको 13 पीस सुनको बिस्कुटको मोठ ओजन 2 किलो 158 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 1 करोड़ 8 लाख 1 हजार रुपियाँ रहेको छ। अर्कोतिर, डीआरआईले आज आरोपीलाई सिलगढी अदलातमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes