300 कर्मचारीलाई नि:शुल्क भ्याक्सिन

राजगञ्ज: जलपाईगढी डाबग्राम इन्डस्ट्रीज वेलफेयर एसोसिएशनको तर्फबाट 300 भन्दा अधिक कर्मचारीलाई नि: शुल्क भ्याक्सिन लगाइयो। यस भ्याक्सिन खोप कार्यको लागि राज्य सरकार अनि महाराजा अग्रसेन हस्पिटलको तर्फबाट पूर्ण सहयोग गरिएको थियो। यस कार्यक्रमलाई सफल बनाउनको लागि भ्याक्सिनेशन अवधि डाबग्राम इन्डस्ट्रिज वेलफेयर एसोसिएशनका पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *