30 जनवरीदेखि सिलगढी महकुमा उत्सव शुरू

सिलगढी : यसपल्ट सिलगढी सहरको मात्र नभएर सिलगढी महकुमा इलाकाका मानिसहरूले पनि सप्ताहव्यापी सांस्कृतिक कार्यक्रमको आनन्द लिन सक्नेछन्। आज सिलगढी महकुमा परिषदको कार्यालयमा एउटा बैठक गरेर सिलगढी नगरनिगमका मेयर गौतम देवले यस प्रकारको मन्तव्य पोखेका छन्। उक्त बैठकमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, महकुमाशासक प्रियङ्का सिंह, मेयर गौतम देव, महकुमा परिषदका सभाधिपति अरूण घोष लगायत अन्य अधिकारीहरू उपस्थित थिए। बैठकको अन्तमा गौतम देवले भने, आगामी 30 जनवरीदेखि सिलगढी महकुमा उत्सव शुरू हुने भएको छ। सप्ताहव्यापी उक्त उत्सवमा राज्यको संस्कृति, खेलकूद, विभिन्न प्रतियोगिता लगायत विविध कार्यक्रमको आयोजना गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes