30 किलो चाँदीको बिस्कुट उद्धार, 1 जना पुलिस हिरासतमा

सिलगढी : एनबीएसटीसी बस कर्मीहरूको तत्परतामा घोषपुकुर टोल प्लाजा नजिक चेकिङ अवधि एकजना युवकको ब्यागबाट 3 वटा चाँदीको बिस्कुट उद्धार भएको छ। प्रधान नगर थाना पुलिसले घटनामा एकजना युवकलाई हिरासतमा लिएको छ। पक्रा परेका युवक महाराष्ट्र निवासी पृथ्वीराज सतीश अडगलेको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार उक्त युवक इस्लामपुरबाट बसमा सवार भएर सिलगढी आएका थिए। बसको गेटमै उभिएकोले गर्दा तिनलाई बारम्बार बस्ने आग्रह गर्दा पनि तिनी मानेनन्। यसपछि बस कर्मीहरूलाई युवकमाथि सन्देह लागेर तिनको ब्यागको छानबीन गर्दा गोल्डन रङगको 3 वटा बिस्कुट उद्धार गरेको बताइएको छ। यसपछि तिनीहरूले उक्त युवकलाई प्रधाननगर थाना पुलिसलाई सुम्पिदिए। उद्धार गरेको गोल्डन रङ्गको 3 वटा बिस्कुट असलमा चाँदीको रहेको साथै यसको ओजन लगभग 30 किलो रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişgrandpashabetradissonbetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes