30 परिवारलाई जाडोमा न्यानो कम्बल वितरण

मिरिक (निसं): जाडोको मौसमलाई ध्यानमा राखेर मिरिकका पास्टरहरूको सहयोगमा मिरिक खण्ड अन्तर्गत बुङकुलुङ बस्ती, नाम्सु बस्ती र देवराली बस्तीका 30 परिवारलाई कम्बल वितरण गरियो। विशेष गरेर मिरिकका पास्टरहरू आशिष लेप्चा,पास्टर जेम्स दुहाई,एलडर सुरेश सेवा,पास्टर सामूएल सामू राईको सहयोगमा बुङकुलुङ निवासी एनबी लिम्बूको वासस्थानमा पास्टर आशिष लेप्चाको बाहुलीद्वारा 30 परिवारलाई न्यायो कम्बल वितरण गरियो। उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनका सदस्यहरू श्रीमती ज्योती राई, श्रीमती प्रेमिका तामाङ, दिपक सेवा आदि पनि उपस्थित थिए।

यस अवसरमा बुङकुलुङ निम्न माध्यमिक विद्यालयका छैटौं श्रेणीदेखि दशौं श्रेणीसम्मका विद्यार्थीलाई सहभागी गराएर एउटा जनचेतना कार्यक्रमको पनि आयोजना गरियो। एलडर सुरेश सेवाले सम्बोधन गर्दै विद्यार्थीहरूलाई पठन-पाठन, अनुशासन आदिबारे सचेतना गराए। कार्यक्रममा पास्टर आशिष लेप्चाको टोलीले गाँउमा यस प्रकारको मानव सेवा प्रदान गरेकोमा अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनको पक्षबाट श्रीमती ज्योती राईले आभार प्रकट गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes