31 दिसम्बर रहस्यमय ढंगमा निखोज युवकको शव जोडापानी नदीबाट उद्धार

फुलबारी, 4 जनवरीः 31 दिसम्बरको राति साथीहरूसँग घरबाट बाहिर निस्केपछि रहस्यमय ढंगमा हराएका युवक आकाश दासको मृत शरीर फेला परेको छ। शनिवार फुलबारीको 2 नम्बर ग्राम पञ्चायतको जोयनगर कालोनी नजिक जोडापानी नदीबाट उनको शव फेला परेको बताइएको छ। निखोज युवक फुलबारी 2 नम्बर ग्राम पञ्चायतको लक्ष्मीजोत इलाका निवासी थिए।
जानकारी अनुसार, 31 दिसम्बरमा आकाशको एकजना साथीसित छेवैको ढाकैया बस्तीका केही व्यक्तिहरूसँग झगडा भएको थियो। सोही रात आकाश र उनका अन्य साथीलाई ढाकैया बस्तीमा बोलाइएको थियो। त्यहाँ गएपछि पुनः झगडा भएको थियो। घटनामा आकाश गम्भीर घाइते भएका थिए। त्यस बेला आकाशलाई छोडेर अन्य साथीहरू घटनास्थलबाट भागेको परिवार पक्षको आरोप छ। त्यसपछि आकाशको कुनै खबर प्राप्त भएको थिएन। घटनाबारे परिवारले एनजेपी थाना पुलिसमा अभियोग दर्ता गरेको थियो।
यसपछि पुलिसले घटनाको जाँच गर्दै आकाशका साथीहरूसित सोधखोज गर्दा आकाशको खुट्टामा चोट लागेको कारण उनलाई फुलबारीको जोडापानी नदीको किनारमा छोडेर तिनीहरू भागेको कुरा पुलिसलाई थाहा लाग्यो। एनजेपी थाना पुलिसले यसपछि जोडापानी नदीमा गोताखोरको सहयोगमा शुक्रबार आकाशको खोजी गरे, तर कुनै पत्तो लागेन। तीन दिनपछि आज बिहान स्थानीय मानिसहरूले नदीमा शव तैरिरहेको देखेपछि परिवारका सदस्यहरूले शवलाई चिन्हित गरे। यसबारे पुलिसले खबर पाएपछि घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमर्टमका लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişbetbey giriştlcasinograndpashabet girişbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetholiganbet girişgrandpashabetgrandpashabetradissonbetgrandpashabetgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes