31 दिसम्बर राति आफ्नो साथीहरूसँग निस्केका एकजना युवक रहस्यमय ढंगमा निखोज, जाँचमा जुट्यो पुलिस

फूलबारी, २ जनवरी (निसं): 31 दिसम्बरको राति आफ्नो साथीहरूसँग निस्केका एकजना युवक रहस्यमय तरिकाले हराएको छ। उनको हराउनुको रहस्य अझ गहिरिँदैछ। हराएको युवकको नाम आकाश दास (18) हो। उनी सिलगढी संलग्न फूलबारी 2 नम्बर ग्राम पञ्चायतको लक्ष्मीजोत क्षेत्रमा बसोबास गर्छन्। उक्त युवकको अर्को गाउँका केही साथीहरूसित विवाद भएको कारण मंगलबार रातदेखि हराएको आरोप रहेको छ। न्यू जलपाइगढी थानाका पुलिस र आपदा उद्धार टोलीका सदस्यहरूले बिहीबार फूलबारीको जोडापानी नदीमा उक्त युवकको खोजी गरिरहेका छन्।
निखोज युवकको परिवारले बताए अनुसार 31 दिसम्बरमा आकाशको एकजना साथीको ढाकाइया बस्तीका केही व्यक्तिहरूसँग विवाद भएको थियो। उक्त रात उनै साथीले आकाश र उसका अन्य साथीहरूलाई ढाकाइया बस्तीमा बोलाएको थियो। त्यहाँ पुगेपछि उनीहरू बीच विवाद भयो। भनिन्छ, अन्य साथीहरूले आकाशलाई त्यहाँ छोडेर भागेका थिए। त्यसपछि आकाशको केही खबर छैन। परिवारले न्यू जलपाइगढी थानामा घटनाबारे अभियोग दर्ता गरेको छ। पुलिसले आकाशका साथीहरूसँग सोधखोज गरिरहेको छ। तर अहिलेसम्म आकाशको कुनै पत्तो लागेको छैन। यद्यपि, सोधखोजको क्रममा पुलिसले थाहा पाए अनुसार आकाशको खुट्टामा चोट लागेपछि उसलाई साथीहरूले फूलबारीको जोडापानी नदीको नजिक छोडेर भागेका थिए। आकाशका पिता पेशाले टोटो चालक छन्। आकाशकी आमा पनि काम गर्छिन्। आकाशकी आमा अनिता दासको आरोप अनुसार,आकाशलाई उसका साथीहरूले जबरजस्ती लगेर ढाकाइया बस्तीका केही व्यक्तिहरूसँगको झडपमा पारेका थिए। त्यसै क्रममा आकाशको खुट्टा भाँचिएको थियो। त्यसपछि आकाशलाई उसका साथीहरूले त्यहाँ छोडेर भागेका थिए। आकाश हराउनमा तिनका साथीहरू जिम्मेवार रहेको आमाले आरोप लगाएका छन्। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes