321 किलो गाँजा सहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अधिक मात्रामा गाँजा सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा रिन्टु कुमार प्रसाद, राजु यादव र इन्द्रदेव प्रसाद सामेल छन्। तिनीहरू सबै बिहार निवासी हुन्। प्राप्त जानकारी अनुसार एउटा ट्रकमा गोप्य चेम्बर बनाएर 321 केजी गाँजा तस्करी गर्ने योजना रहेको थियो गोप्य सूचनाको आधारमा गत अबेर राति एनजेपी थाना पुलिसले अभियान चलाएर फुलबारीको एउटा ढाबा नजिक उक्त ट्रकलाई रोकेर छानबीन गर्दा ट्रकको गोप्य चेम्बरबाट 321 किलो गाँजा उद्धार गर्नको साथै घटनामा 3 जना तस्करलाई पक्राउ गरेको छ। उक्त गाँजा तस्करी गर्ने उद्देश्यले असमबाट बिहारतर्फ लगिरहेको थियो। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 6  लाख रुपियाँ तोकेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes